संघीय संरचनामा प्रवेश गरेपछिको पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरुको कार्यकालयको दोश्रो बर्षमा पुरा भएको सन्दर्भमा सात वटा प्रदेशका एक–एक नगरपालिकाहरुवीच स्थानीय सकार तहबाट भएका उत्तम अभ्यास तथा पहलहरुबा रे सिकाई आदान–प्रदान गर्ने उद्देश्यले वालिङ नगरपालिकाको आयोजना र दि एशीया फाउण्डेशनको प्राविधिक सहयोगमा दुई दिवशीय अन्तर नगरपालिकास्तरीय उत्तम अभ्यास आदान–प्रदान कार्यक्रम कास्कीेको पोखरा र स्याङजाको वालिङमा सम्पन्न भएको छ।

Related Post  कार्यक्रमको अद्यावधिक प्रतिवेदन तथा साझेदारीको संक्षेप

Similar Posts